घोराहीको पहिचान घोडा

घोराही उपमहानगरपालिकाले घोराहीको पहिचान स्थापित गर्न घोडाको प्रतिमा राखेको छ । घोराही कुनै बेला घोडा बान्ने स्थलको रुपमा रहेको र त्यहीबाट घोडाहाहुँदै घोराही भएको विश्वास गरिन्छ । के हो घोराही घोराही उपमहानगरपालिका पद्श ५ को प्रमुख वाणिज्य तथा शिक्षा स्वास्थ्यको केन्द्र हो । लमहीबाट फेडर रोडले जोडिएको घोराही राप्तीका पहाडी क्षेत्रको प्रमुख पैठारीकर्ता हो । …..


रनिङ शिल्ड सूर्योदय मावि वेल्टापूको हातमा

रुकुम पश्चिम सानीभेरी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपती रनिङ शिल्ड सानीभेरी गाउँपालिका ३ स्थित श्री सूर्योदय मावि वेल्टापूले हात पारेको छ । सानिभेरी गाउँपालिका भित्रका ११ विद्यालय मध्य १० विद्यालयलाई पछी पार्दै सूर्योदय मावि वेल्टापूले शिल्ड हात पारेको हो । विभिन्न ७ विधाका खेलहरुमध्य सूर्योदय माविले ६ स्वर्ण¸२ रजत र ५ कास्य जितेर विजेता भएको हो …..


स्थानीय तहका काम बुझ्दै विद्यार्थी

मोर्गन इन्टरनेशल कलेज बसुन्धरा काठमाडौमा स्नातक तेस्रो बर्षमा सामाजिक कार्य अध्ययन गरिरहेका विद्यार्थीहरु व्यवहारीक सिकाईका लागि अध्ययन गर्न दाङमा आएका छन् । पाठ्यक्रममा भएका सामाजिक बिषय बस्तुहरुलाई व्यवहारीक कार्यान्वयनमा सरकारी कार्यालयहरुबाट हुने सम्पादनका बारेमा बुझ्न १६ जना विद्यार्थीहरु दाङमा आएका हुन् । उनिहरुले शुक्रबार घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र उपप्रमुख सीता सिग्देल न्यौपाने सँग …..


दाहाल प्रतिष्ठानको प्रदेश अधिवेशनः विभिन्न क्षेत्रका चार जना सम्मानित

दाहाल प्रतिष्ठान प्रदेश नम्बर ५ को प्रथम अधिवेशन दाङमा सम्पन्न भएको छ । घोराही १० नारायणपुरमा भएको अधिवेशननले नुमाकान्त दाहालको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश समिति गठन गरेको छ । जसको उपाध्यक्षमा लोकमणि दाहाल, भीमबहादुर केसी दाहाल र बिष्णुप्रभात दाहाल, सचिव गणेशप्रसाद दाहाल, सहसचिव विनायक दाहाल र कोषाध्यक्ष विनोद दाहाल रहनुभएको छ । अधिवेशनबाट ४१ जना …..


ढुक्क भएर काम गर्ने वातावरण नभएको महिला पत्रकारको गुनासो

फोेटो पत्रकारिताका कृयाशिल महिला पत्रकारहरुले पत्रकारिता क्षेत्रमा ढुक्क भएर काम गर्ने वातावरण नभएको वताएका छन् । उनिहरुले अहिले पनि घर,परिवार र समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेकोले महिलाहरुहको पत्रकारिता क्षेत्रमा सहभागिता कमी रहेको वताएका हुन । नेपाल पत्रकार महासंघ महिला समितिले आयोजना गरेको महिला फोटो पत्रकारको चुनौति र नेपाल पत्रकार महासंघको दायित्व विषयक कार्यक्रममा …..


उपराष्ट्रपति थवाङ आउदै, बलभद्र माविको अक्षयकोष एक करोड पुर्याउने लक्ष्य

उपराष्ट्रपति नन्द बहादुर पुन पासाङ फाल्गुन ११ गते थवाङ आउनहुनुभएको छ । वीर बलभद्र नमुना माध्यामिक विद्यालयलाई नमुना घोषणा कार्यक्रम, विद्यालयको अक्षयकोष स्थापना तथा विद्यालयको वार्षिक स्मारिका विमोचन र गोर्खा मेमोरियल फन्र्ट युके द्धारा विद्यालयलाई सहयोग गरिएका कम्प्युटर हस्तान्तरण कार्यक्रम तय गरिएको छ । उपराष्ट्रपति पुन सँगै शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल, उर्जा लस्रोत तथा सिचाई …..


कर्णाली अर्गानिक कृषि सम्मेलनः अर्गानिक प्रदेश बनाउने प्रतिवद्धता

प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा ५ वुदे साझा प्रतिवद्धता जारी गर्दै समापन भएको छ । कर्णाली प्रदेशलाई पुर्ण अर्गानिक प्रदेश वनाउनका लागी यहाँका जनप्रतिनिधिहरुले साझा प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । बुधवार देखि शुरु भएको प्रथम कर्णाली अर्गानिक कृषि सम्मेलन २०७६ मा सहभागी कर्णाली प्रदेशका जनप्रतिनिधिहरुले कर्णाली प्रदेश लाई अर्गानिक प्रदेश वनाउनका लागी …..


दाङमा यसरी हुँदैछ प्रदेश एक्स्पोको तयारी (फोटो फिचर)

फागुन १० देखि १२ गतेसम्म दाङको बेलझुण्डीमा हुने प्रदेश एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश एक्स्पोको तयारीबारे जानकारी लिन बुधवार बेलझुण्डीमा गरिएको विभिन्न समिति र उपसमितिहरुसँगको समीक्षा बैठकमा सबै उसमितिहरुले तयारी अन्तिम चरणमा पुगेको बताए । प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री एवं मूल समारोह आयोजक समिति संयोजक कुलप्रसाद केसी ‘सोनाम’को अध्यक्षतामा …..


महराको निर्वाचन क्षेत्रमा खुशीयाली जुलुस (फोटो फिचर)

पूर्वसभामुख एवं दाङ क्षेत्र नम्बर २ का सांसद कृष्णबहादुर महरालाई अदालतले सफाइ दिएको खुशीयालीमा दाङमा नाचगानसहित जुलुस र दीप प्रज्वलन गरिएको छ । मतदाताहरुले स्वस्फूर्तरुपमा जुलुस निकालेका हुन् ।


गंगा मावि रामपुरमा नेकपा प्यानल बिजयी

दाङको घोराही २ स्थित गंगा मावि रामपुरमा भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्यानल विजयी भएको छ । चार जना सदस्यका लागि भएको निर्वाचनमा इश्वरी रोका ३२७, शरद डिसी ३२०, भीमकुमारी कुँवर क्षेत्री ३२१ र बलबीर चौधरी ३१९ मतसहित बिजइ हुनुभएको हो । कांग्रेसबाट उम्मेदवार बनेका प्रेमबहादुर बिष्टले २३५, रिखबहादुर दमाइले २२५, रिता चाधरीले २२५ …..