रुकुमपश्चिममा सर्वाधिक पुरस्कार राशिको ब्याडमिन्टन हुने

सर्वाधिक पुरस्कार राशिको पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । ब्याडमिन्टन खेलको विकास तथा नेपाल भ्रमण वर्ष र घुमौं कर्णाली कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने उद्ेश्यले जिल्ला ब्याडमिन्टन संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता माघ २२ देखि २५ गतेसम्म संचालन हुने छ । प्रतियोगिताको विजेताले नगद ५१ हजार, ट्रफि, मेडल, प्रमाण–पत्र र …..


राप्ती इञ्जिनियरिङ सप्ताहव्यापी खेलकूद समापन

राप्ती इञ्जिनियरिङ कलेजद्वारा आयोजित सप्ताहव्यापी खेलकुद प्रतियोगिताको पुरुस्कार वितरण कार्यक्रम सम्पन्नभ एको छ । कलेजमा अध्ययनरत ब्याचलर, डिप्लोमा तथा प्राविधिक एस. एल. सी. तहका छात्रा–छात्रलाई खेलकुदप्रति जागरुक बनाउने उद्देश्यका साथ सप्ताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको कलेजले बताएको छ । कलेजले ब्याडमिन्टन, कुर्ची दौड, घैटां फोड, वक्तृत्वकला, तातो आलु, सट पुट, दौड, चेस, हाजिरी जवाफ, फुटवल, …..


समृद्ध समाजको बार्षिकोत्सवमा खुल्ला ब्याड्मिन्टन

समृद्ध समाज नेपाल रुकुमको आफ्नो पाँचौ वार्षिकत्सवको अवसरमा खुल्ला पुरुष ब्याड्मिन्टन खेलकूद आयोजना गरेको छ । बिहीबार रुकुमकोटमा उक्त खेलकूद प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले उद्घाटन गर्नु भएको हो । समृद्ध समाज नेपाल संस्थाद्वारा विविध विधाका क्षेत्रबाट समाजप्रति उत्तरदायि रही काम गर्दै आएकोमा अहिले वार्षिकत्सवको अवसरका सानो खुल्ला पुरुष डबल ब्याड्मिन्टन प्रतियोगिता आयोजना गरेर मनाइएको …..


समृद्ध रुकुम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता शुरु

तेस्रो समृद्ध रुकुम फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । समृद्ध समाज नेपाल र बुद्धिचाल संघ रुकुम पूर्व तथा पश्चिमको संयुक्त आयोजनामा रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ खलंगामा मंगलबार देखि प्रतियोगिता सुरु भएको हो । जिल्लामा बुद्धिचाल प्रतियोगिताको विकासका साथै यसको क्रेज बढाउने र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्ेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएका …..


१३ औं सागमा नेपालको ऐतिहासिक सफलताः यी हुन् नेपालका स्वर्ण पदक बिजेताहरु

नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकूद (साग) सफलतापूर्वक सम्पन्न भएको छ । यसमा नेपालले ऐतिासिक जीत हात पारेको छ । नेपालले कूल ५१ स्वर्णहित २०६ पदक हात पारेको छ । यी खेलाडी हुन्, जसले नेपाललाई स्वर्ण दिलाएः तेक्वान्दो १. २३–२९ वर्ष पुम्से : कमल श्रेष्ठ २. १७ –२३ वर्ष पुम्से : सिना मादेन लिम्बु …..


पेसापालो विश्वकपमा नेपालको विजयी शुरुवात, भारतविरुद्ध फराकिलो अन्तरले विजयी

भारतको पुनेमा मंगलवारदेखि शुरु भएको १० औँ पेसापालो विश्वकपमा नेपालले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । भारतलाई नेपालले १ का विरुद्ध १७ रनले पराजित गरेको हो । पेसापालोको विश्वकपमा नेपालले पहिलोपटक भाग लिएको हो । बुधवार नेपालले फिनल्याण्डविरुद्ध खेल्दैछ । यस अघि बंङ्गलादेशमा भएको एशियन कपमा नेपाली राष्ट्रिय टिम सहभागी भई सकेको छ । …..


पेसापालोको दशौं विश्वकपमा नेपाल सहभागी हुने, खेलाडीहरु भारत जाँदै

पेसापालो (फिनिक्स बेसबल) को विश्वकपमा नेपालले भाग लिने भएको छ । मंसिर १० देखि १४ सम्म भारतको पुनेमा हुने १० औं विश्वकप खेल्न नेपाली टोली ६ मंसिरमा नेपाली टोली त्यसतर्फ जाँदैछ । विश्वकपका लागि १३ खेलाडी छानिएका छन् । विधान पोखरेल, ईश्वर केसी, सुजन कार्की, राजेश मैनाली, सुदीप भुर्तेल, लाक्पा सिंह योल्मो, राजु श्रेष्ठ, संकल्प श्रेष्ठ, …..


उर्लिदो भेरीमा खेल खेल्ने पर्व

सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ अम्राका स्थानीय युवाले आज भदौ १ गतेलाई भेल खेल्ने चाडका रूपमा मनाएका छन् । देवस्थलको बनगाड खोलाको मोड देखि अम्रा सम्म ३ किलोमीटर पौडी खेलेर अम्राका २०/२५ जना युवाहरूले पौडी खेलेर घ्युया सक्रान्ति तिहार अथवा पौडीखेलने पर्व सधैका वर्ष जसरी यश वर्ष पनि मनाएको स्थानीय युवा दोर्ण यरिले जानकारी दिएका …..


भूमेमा हरियाली पूजा, हरियाली क्लबको आयोजनामा खेलकूद पनि

रुकुमपूर्व भूमे गाउँपालिकामा वडा नम्बर ३ सीमामा विविध खेलकूद प्रतियोगीता सञ्चालन भएको छ । गाउँस्तरिय पुरुष तथा महिला भलिबल दोहोरी, नृत्य र घैँटाफोड प्रतियोगीता हरियाली जन युवा क्लब सीमाले आयोजना गरेको हो । परापूर्व काल देखि सीमाबासीले हरियाली पूजासँगै हरियाली मेला मान्दैै आइरहेकोमा क्लबको १४ औँ वार्षिक उत्सवको अवसरमा विविध खेलकूद प्रतियोगीता सञ्चालन गरेको छ …..


बेस बलको नेपाली टीम वेष्ट एशियन खेलका लागि श्रीलंका प्रस्थान

बेसबलको श्रीलंकामा हुने वेष्ट एशियन खेलका लागि नेपाली राष्ट्रिय टोली त्यसतर्फ प्रस्थान गरेको छ । बेसबल तथा सफ्ट बल संघको अगुवाइमा खेलाडहिरु त्यसतर्फ प्रस्थान गरेका हुन् । खेलाडीमा इश्वर थापा, अनिल परियार, सुक्रिम थापा, खडकसिंह विष्ट, मिलन थापा, प्रकाशबहादुर पुजारा, मोहम्मद इर्साद हुसैन, पदमसिंह पुजारा, नवीन आले, अमृत नेपाली, मनकुमार मल, विमल लामिछाने, सुवास बोहरा, …..