• ८ जेष्ठ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिमलाको बयान– मुख्यमन्त्री निवासबाट शौचालयको चप्पल लगाएर भागें




लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताउनुभएको छ ।

बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी सांसद वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर १९ साउनको विज्ञप्ति जारी गराएको पनि बताउनुभयो ।

आफूले १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उहाँले भन्नुभयो– ‘म माओवादी केन्द्र हो, माओवादीमै रहन्छु ।’
प्रदेश सांसद बिमलाको बयान जस्ताको तस्तै


सिस्ने अनलाइनले ब्रेक गरेका यससम्बन्धी दुई समाचार

प्रदेश सांसद बिमला भोलि सार्वजनिक हुने

प्रदेशसभा सदस्य बिमला मुख्यमन्त्री निवासमा रहेको दाबी

Facebook Comments