प्रदेशसभा सदस्य बिमला मुख्यमन्त्री निवासमा रहेको दाबी

केहीदिनअघि सम्पर्कविहीन भएकी दाङ क्षेत्र नम्बर ३(२)का प्रदेशसभा सदस्य बिमला खत्रीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको निवासमा राखिएको स्रोतले दाबी गरेको छ । उहाँ उपचारका लागि नेपालगञ्जमा रहेको भनिए पनि नेपालगञ्ज नलगेर एमालेका नेताहरुले बुटवल पुर्याएको र मुख्यमन्त्री निवासीमा राखिएको स्रोतको दाबी छ । दाङस्थित घरबाट केही एमाले नेताहरुले गोप्यरुपमा बुटवल पुर्याएको, त्यहाँ लगेर केही दिन नेता … Continue reading प्रदेशसभा सदस्य बिमला मुख्यमन्त्री निवासमा रहेको दाबी