प्रदेश सांसद बिमला भोलि सार्वजनिक हुने
केही दिनदेखि मुख्यमन्त्री निवासमा राखिएको भनिएकी दाङ ३(२) की प्रदेशसभा सदस्य बिमला खत्री ओली भोलि सार्वजनिक हुनुहुने भएको छ । केही दिनदेखि बन्धकको रुपमा राखिएकी खत्री भागेर सुरक्षित हुन सफल भए पनि आज आराम गरेर भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुने उहाँनिकट स्रोतले जानकारी दिएको छ । ‘उहाँ मुख्यमन्त्री निवासबाट बाहिरिएर सुरक्षित भइसक्नुभएको छ’– बिमलानिकट स्रोतले … Continue reading प्रदेश सांसद बिमला भोलि सार्वजनिक हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed