• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होलेरीमा जग्गा अतिक्रमण : वनमा पर्ने सबै टहरा हटाउने निर्णय




होलेरी, ६ साउन । रोल्पाको रुन्टीगढी गाउँपालिका होलेरीमा अतिक्रण गरी बनाइएका टहरा हटाउने निर्णय भएको छ । सब डिभिजन वन कार्यालय होलेरीले हिजो बिहीबार आयोजना गरेको होलेरीमा वन अतिक्रमण, पहिचान र नियन्त्रण सम्बन्धीको कार्यक्रममा सो निर्णय भएको हो ।No description available.
हिजो होलेरीमा भएको सर्बदलिय तथा सर्वपक्षीय छलफलले रुन्टीगढी सब डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्ने अतिक्रण हटाउने र अब उप्रान्त नयाँ अतिक्रण हुन नदिने समेत सर्वसम्मत निर्णय गरेको छ ।

यस्ता छन्, निर्णहरु ?
रुन्टीगढी सब डिभिजन वन कार्यालयको कार्य क्षेत्रभित्र अतिक्रमित क्षेत्र रुन्टीगढी गाउँपालिकाको अमिनको प्रतिवेदन र डिभिजन वन कार्यालय रोल्पा तथा जिल्ला प्रशासन कार्यालय रोल्पाको निर्देशनमा हटाउने र साथै सरोकारवाला सबैको सहयोग र सहकार्य गरी अतिक्रण हटाउने तथा रुन्टीगढी सब डिभिजन वन कार्यालयको कार्य क्षेत्रभित्र कहि कतै पनि नयाँ तरिकाले अतिक्रण गर्न नदिने निर्णय समेत भएको छ ।No description available.No description available.

विस्तृत बुझ्न तलको समाचार खोल्नुहोला ।https://sisneonline.com/2022/07/22/20294/

होलेरी बजारमा सुकुम्बासी छैनन् : अध्यक्ष पुन

Facebook Comments