होलेरी बजारमा सुकुम्बासी छैनन् : अध्यक्ष पुन

होलेरी, ६ साउन । रोल्पाको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले होलेरी बजारमा बस्ने मानिसहरु सुकुम्बासी नभएको बताएका छन् । सब- डिभिजन वन कार्यालय होलेरीले बिहीबार  आयोजना गरेको होलेरीमा वन अतिक्रमण पहिचान तथा नियन्त्रण सम्बन्धी कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पालिकाका अध्यक्ष पुनले होलेरी बजारमा धेरै मानिसहरु बस्ने गरेको बताए … Continue reading होलेरी बजारमा सुकुम्बासी छैनन् : अध्यक्ष पुन