• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा छानवीन समिति गठन




उपचारका क्रममा विरामी निधन भएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्चस्तरीय छानवीन समिति गठन गरेको छ ।

उपचारका क्रममा बंगलाचुली– ७ की ४९ बर्षीयाा भिमी सारु मगरको निधन भएको थियो । अस्पतालको लापर्वाहीले मृत्यु भएको परिवारको गुनासो छ ।

यसैबीच प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले विज्ञप्ति जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै छानवीन समिति गठन गरिएको जनाउनुभएको छ ।

छानवीनबाट घटनामा दोषी पाइए प्रतिष्ठानको नियमानुसार कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ ।
यो पनि पढ्नुहोस्–

प्रतिष्ठानको लापर्वाहीले विरामीको मृत्यु, रातभरि छट्पटाउँदा पनि नहेरेको परिवारको गुनासो

Facebook Comments