प्रतिष्ठानको लापर्वाहीले विरामीको मृत्यु, रातभरि छट्पटाउँदा पनि नहेरेको परिवारको गुनासो

चिकित्सकको लापर्वाहीका कारण दाङको सदरमुकाम घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिलाको मृत्यु भएको छ । पखाला र ज्वरोका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका– ७ सिरुखर्ककी ४९ वर्षीया भिमी साढुको मृत्यु भएको हो । मृतक भिमी साढुलाई गत शनिवार प्रतिष्ठानको इमर्जेन्सी वार्डमा भर्ना गरेका थिए । आइतबार दिउँसोसम्म भिमीको स्वास्थ्यमा सुधार आएको तर सोमबार बिहान … Continue reading प्रतिष्ठानको लापर्वाहीले विरामीको मृत्यु, रातभरि छट्पटाउँदा पनि नहेरेको परिवारको गुनासो