• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनीमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचन जेठ १७ गते




लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट रिक्त बनेको राष्ट्रिय सभा सदस्य पदका लागि आगामी १७ जेठमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले त्यसका लागि सूचना जारी गरेको छ ।

माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित चन्द्रबहादुर खड्कालाई पार्टीबाट हटाएपछि रिक्त रहेको एक सिटमा १७ वैशाखमा उपनिर्वाचनको मिति तय भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सत्तारुढ एमाले र बाँकी दलहरुको गठबन्धनबीच प्रतिष्पर्धा हुनेछ । एमालेले संभवतः खड्कालाई नै उम्मेदवार बनाउने छ भने माओवादी–कांग्रेस–जसपा–माधव नेपाल पक्षीय एमालेको गठबन्धनले कांग्रेसका दीर्गनारायण पाण्डेलाई उम्मेदवार बनाउने सहमति गरेको छ ।

एमालेबाट प्रदेशमा निर्वाचित कपिलबस्तुका पाण्डे केही दिनअघि राजीनामा गरी कांग्रेस प्रवेश गर्नुभएको थियो ।

यो पनि..

राष्ट्रियसभा चुनावमा कांग्रेस–माओवादी–नेपाल पक्षीय एमालेबीच तालमेल

Facebook Comments