• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेकपा दाङ जिल्ला समितिमा पूर्वएमालेबाट को को परे ? (सूचिसहित)




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ ले प्रदेश माताहतका १२ वटै जिल्ला समिति गठन गरेको छ ।

आज बसेको प्रदेशको दोस्रो पूर्ण बैठकले जिल्ला समिति गठन गरेको हो ।

यसअघि पार्टी केन्द्रले अनुमोदन गरेका जिल्ला अध्यक्ष र सचिवलाई सपथ गराउनुका साथै बैठकले जिल्लाहरुबाट साविकका एमाले र माओवादी केन्द्रले जिल्ला समिति सदस्यका लागि गरेका सिफारिस अनुमोदन गरेको छ ।

दाङमा जिल्ला सदस्यहरुको सपथ ग्रहण जेठ १ गते हुनेछ ।

नेकपा दाङको जिल्ला समितिमा पूर्व एमालेले १२ औं अधिवेशनबाट निर्वाचित र केही पार्टी प्रवेश गरेकाहरुलाई मिलाएर ८५ जना सदस्य सिफारिस गरेको थियो, आजको बैठकले अनुमोदन गरेको छ ।
जसअनुसार नेकपा दाङमा पूर्व एमालेबाट जिल्ला सदस्य बन्नेहरुको सूचि यस्तो छ–

टिकाराम खडका
हुकुमबहादुर बस्नेत
हिराचन्द्र केसी
शुरामणि बेलबासे
कृष्णप्रसाद भुसाल
देबराज विश्वकर्मा
मनोहर बुढाथाकी
भुपबहादुर केसी
अमरबहादुर वली
विवेक श्रेष्ठ
कुलबहादुर केसी
मानबहादुर रावत
भोजराज वली
हिरादेवि पुन
सावित्रा विश्वकर्मा
हेमराज पुन
राममणि पाण्डे
श्याम डागी
शरद अधिकारी
सिमा न्यौपाने
नेत्रमणि लामिछाने
मिना गुरुङ
चुर्णबहादुर वली
मानबहादुर विश्वकर्मा
गेहेन्द्रबहादुर बस्नेत
केशबकुमार न्यौपाने
मेघराज भुसाल
अमरबहादुर खडका
खिमबहादुर केसी
हुमा डिसी
प्रेमबक्स मिया
बिनोद शर्मा
रमादेवी नेपाली
नरेन्द्रराज पोख्रेल
तारा देबकोटा
शोभा शाह
भरत अर्याल
दामोदर लामिछाने
प्रेमबहादुर थापा
चिंतामणि पौडेल
द्रोण बहकरी
पदम केसी
अनारकली मिया
शोभा घिमिरे
पुष्पा पोख्रेल
नारायण डिसी
सावित्रा रिजाल
धमकली चौधरी
चित्रा धिताल
विजय विक
कृष्ण दमाई
डिलबहादुर पुन
यमि पुन
शिवराज पन्थी
कमानसिह पुन
शुरेसकुमार आचार्य
सेरबहादुर खडका
मनिराज पुन
डिल्ली पुन
रामप्रसाद गैरे
विरबहादुर केसी
रतन केसी
हुमबहादुर बस्नेत
एम.एन शाह
मंगल चौधरी
छवि चौधरी
शेरबहादुर भण्डारी
उषा अधिकारी
बालकृष्ण राना
हिरा वली
पिताम्वर आचार्य
बुद्धि पौडेल
रविलाल बस्नेत
लालबहादुर खत्री
किरण भण्डारी
कुलबहादुर लामिछाने
कालिराम चौधरी
कैलाश रोका
विष्णु परियार
सिता चौधरी
शिल्पा चौधरी
धुपनारायण चौधरी
लिलावती नेपाली
पवन रिजाल
मनसरा वली

यो पनि पढ्नुहोस्

प्रदेश ५ मा नेकपाका जिल्ला समिति गठन, यस्तो छ दाङमा माओवादी केन्द्रबाट जिल्ला सदस्यहरुको नामावली

Facebook Comments