• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश ५ मा नेकपाका जिल्ला समिति गठन, यस्तो छ दाङमा माओवादी केन्द्रबाट जिल्ला सदस्यहरुको नामावली




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर ५ ले प्रदेश माताहतका १२ वटै जिल्ला समिति गठन गरेको छ ।

आज बसेको प्रदेशको दोस्रो पूर्ण बैठकले जिल्ला समिति गठन गरेको हो ।

यसअघि पार्टी केन्द्रले अनुमोदन गरेका जिल्ला अध्यक्ष र सचिवलाई सपथ गराउनुका साथै बैठकले जिल्लाहरुबाट साविकका एमाले र माओवादी केन्द्रले जिल्ला समिति सदस्यका लागि गरेका सिफारिस अनुमोदन गरेको छ ।

दाङमा जिल्ला सदस्यहरुको सपथ ग्रहण जेठ १ गते हुनेछ ।

जसअनुसार नेकपा दाङमा माओवादी केन्द्रबाट जिल्ला सदस्य बन्नेहरुको सूचि यस्तो छ–

तुलसीराम पुन
पुन शेर्पाइली
गुरुप्रसाद रिजाल
निर्मल महरा
विश्वराज आचार्य
प्रमोद शर्मा
रमेश ओली
हिरालाल चौधरी
मनिराम चौधरी
यमनारायण पोख्रेल
अमर कवर
बसन्तराज शर्मा
नेवबहादुर रोका
साउने चौधरी
सुशील क्षेत्री
भीमबहादुर ओली ‘महेश’
खर्के सुनार
सर्वजीत बिक
चित्रबादुर खडका
आजाद खड्का
तुलाराम भण्डारी
तुलसी थापा
गोपाल ओली
मनुकमारी महत
धनबहादुर नकाल
चैतु चौधरी
भागीदास चौधरी
खिमबहादुर चौधरी
हर्कबहादुर चौधरी
सुशीला शर्मा
प्रमिता चौधरी
वीरेन्द्र चौधरी
सर्वजीत घर्ती
कलिभान रोका
भक्तु चौधरी
चक्रबहादुर खड्का
ओमप्रकाश सुवेदी
निमकुमारी झाँक्री
चुडामणि नेपाली
सरोज पन्त
खगेश्वर घर्ती
भक्तबहादुर ओली
बसन्तराज अधिकारी
अरुणकुमार शर्मा
बसन्त चौधरी
मदन डाँगी
बुद्धिप्रकाश चौधरी
राजबहादुर परियार
शिवानन्द डाँगी
मीना बुढा
यज्ञबहादुर केसी
पूर्णबहादुर खड्का
राधिका परियार
गोपाल भण्डारी
मोहन ओली
बालिका शर्मा
प्रतिभा बोगटी
मनकुमारी पुन
प्रवीण शर्मा
मने बिक
दिनेश श्रेष्ठ
ताराप्रसाद अधिकारी
उमानन्द खनाल
दयाजी रोका
कुतबुद्दिन फारुकी
चित्रबहादुर थापा
टीका बुढा
रामप्रसाद यादव
खुशीराम चौधरी
दिलकुमारी बुढा

Facebook Comments