रेडियो आफनो एफ.एम चौथो वर्षमा प्रवेश

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अवस्थित सामुदायिक रेडियो आफनो एफ.एम ९० थोप्लो ४ मेगाहर्ज आज देखि तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । चौरजहारी सामुदायिक विकास केन्द्र र मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित रेडियो आफनो एफ.एम ले वार्षिक उत्सवको अवसरमा चौरजहारी अस्पतालमा भर्ना भएर उपचार गराईरहेका ९० जना विरामीहरुलाई फलफुल वितरण …..


मावि काठेकोलमा आइटी विद्यार्थीलाई स्वागत

सरस्वती माध्यमिक विद्यालय भरतपुर दाङमा सूचना प्रविधि आइ टी बिषयमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । आइ टी तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा आज विद्यालयमा एक कार्यक्रम गरी आइ टी पहिलो बर्ष र आइ टी २४ महिने कार्यक्रम अध्ययनका लागि आएका विद्यार्थीहरुलाई स्वागत गरिएको हो । आइ टी तेस्रो बर्षका छात्र भानुभक्त घर्ति …..


डिजिटल मिडियाका कारण जनता थप शक्तिशाली: मन्त्री पुन

उर्जामन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बर्षमान पुनले डिजिटल मिडियाका कारण जनताको सूचनाको पहुच बलियो भएको बताउनुभएको छ । प्रदेश ५ का पत्रकारहरुसित भएको अन्तर्कृयामा उहाँले यस्तो धारणा राख्नुभएको हो । इन्टरनेटको विकास र सामाजिक सन्जालको विस्तारका कारण समाजमा सूचना शक्ति बलियो भन्दै गएको र यसले जनतालाइ बलियो बनाउदै लगेको उहाँले बताउनुभयो । यद्यपि …..


राप्ती इञ्जिनियरिङ कलेजमा बीई नवौं ब्याचलाई स्वागत र प्रशिक्षण

राप्ती इञ्जिनियरिङ कलेजमा नवौं ब्याचमा भर्ना हुन आएका बीई प्रथम बर्षका विद्यार्थीलाई स्वागत गरिएको छ । कलेजले एक कार्यक्रम आयोजना गरी स्वागत गरेको हो । २०६८ सालदेखि दाङमा बीई पढाइ शुरु भएकोमा अहिलेसम्म १३७ जना विद्यार्थी इञ्जिनियर बनिसकेका छन् भने १७० जनाले पढिरहेका छन् । एउटा ब्याच नतिजाको पखाईमा छ । २०६४ सालमा स्थापना भएको …..


क्यान महासंघको केन्द्रीय उपाध्यक्षमा रेशम गिरी र लेखा सदस्यमा भीमसेन गिरी

कम्प्युटर एशोसियन नेपाल (क्यान) महासंघको केन्द्रीय उपाध्यक्षमा दाङका रेशम गिरी निर्वाचित हुनुभएको छ । महासंघको २६ औं बार्षिक साधारणसभा तथा १३ औं अधिवेशनबाट उहाँ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । क्यान महासंघ दाङको उपाध्यक्ष, अध्यक्षहुँदै केन्द्रीय समितिको तेस्रो कार्यकालमा उहाँ उपाध्यक्ष हुनुभएको हो । विगत बीस बर्षदेखि सूचना प्रविधिको क्षेत्रको क्रियाशील गिरी राप्ती इञ्जिनियरिङ कलेजको प्रिन्सिपल …..


पहिलोपटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि लामो समय सिंगापुरमा बस्नुपर्ने भएकाले उहाँले उतैबाट मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्नुभएको हो । प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक बस्नसक्ने गरी कार्यबिधि बनाइएको थियो ।


सल्यान पश्चिममा टेलिफोनमा पनि लोडसेडिङ !

सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा पनि टेलीफोनको लोडसेडिङ हुने गरेको छ । नगरपालिकाको वडा न ४ तारुपारेमा रहेको स्काइ टावरमा खराबी आउँदा यस्तो समस्या आएको छ । बिगत १० वर्ष देखि उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, शिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउपालिका …..


अम्विकेश्वरी क्याम्पसको छलाङः बिसिएमा प्रतिशत विद्यार्थी उतीर्ण

घोराही–१५ स्थित अम्विकेश्वरी क्याम्पसमा अध्यनरत विद्यार्थी सत प्रतिशत उर्तिण भएका छन् । क्याम्पसमा सञ्चालीत विसिए (ब्याच्लर इन कम्प्युटर एप्लीकेशन) विषयको पहिलो सेमेष्टरको परिक्षामा सतमा सत प्रतिशत विद्यार्थीहरु उतिर्ण भएका हुन् । क्याम्पसले गत वर्षदेखि शुरु गरेको कम्युटर प्राविधिक तर्फको शिक्षा विसिएमा अध्यनरत पहिलो ब्याचका कुल २५ जना विद्यार्थी उतिर्ण भएका छन् । पहिलो सेमेस्टरको परिक्षमा …..


दाङमा प्रदेशस्तरीय आइसिटी सेमिनसारः सरकारी कार्यालयलाई कागजरहित बनाउनुपर्नेमा जोड

दाङको घोराहीमा ५ नम्बर प्रदेशस्तरीय सूचना तथा सञ्चार प्रविधि सेमिनार भएको छ । कम्प्युटर एशोसियशन नेपाल महासंघ दाङले सेमिनार गरेको हो । महासंघका अध्यक्षम भीमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले समय सापेक्ष सूचना र प्रबिधीको ज्ञान बढाउनु पर्ने बाध्यकारी अबस्था आएको उल्लेख गर्नुभयो । अब कोही पनि सूचना र …..


युवा जनप्रतिनिधिको नमूना कामः प्रविधिमैत्री बनाउँदै वडापालिका

जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ९ लाई प्रविधिमैत्री वडा निर्माण गर्न थालिएको छ । वडामा रहेका सम्पुर्ण सरकारी कार्यालयहरु र बिद्यालयहरुमा इन्टरनेट सेवा जडान तथा डिजीटल प्रविधि सामाग्रीहरु वितरण गरेर प्रविधिमैत्री वडा निर्माण गर्न थालिएको हो । आर्थिक बर्ष २०७६।०७७ को सुरुवातसँगै वडामा रहेका चार वटा विद्यालय, एउटा स्वास्थ्य चौकी र वडा कार्यालयमा समेत इन्टरनेट …..