माक्र्सवाद अध्ययनमा चाख राख्ने दाङका युवा विधार्थीले फोरम गठन गरेका छन् ।
उनीहरुले स्कूल अफ माक्सिजमअन्तर्गत इन्स्टिच्यूट अफ क्रिटिकल डायलग गठन गरेका छन् ।
जसको अध्यक्ष घनश्याम न्युपाने, उपाध्यक्ष इन्द्रबहादुर खड्का र गिरबहादुर महरा, सचिव प्रकाश शर्मा, उपसचिव रबिन्द्रविवश डाँगी, कोषाध्यक्ष सीमा नेपाली, सदस्यहरु डिआर भण्डारी, सिएम बिश्वकर्मा, रविन ओली, गोविन्द मल्ल, सुशील परियार, रितेश चौधरी, मोहन भुसाल, बिरोध केसी, माया चौधरी, सुशीला घर्ती, यमप्रसाद पाण्डे, अन्जु खड्का घर्ती, दीप श्रेष्ठ, हिरालाल ओली ‘जनार्दन’, र कमल कँडेल रहनुभएको छ ।
भेलाले सल्लाहकारहरुमा जगप्रसाद शर्मा ‘अपार’, जीवन गौतम, मेटममणि चौधरी, टीकाराम खडका र जोगबहादुर राणालाई चयन गरेको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।