• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुमपूर्वमा चट्याङ लागेर एक महिला गम्भीर घाइते




रुकुमपूर्वमा एक महिला चट्याङ लागेर गम्भीर घाइते भएका छन । भूमे गाउँपालिका-२ गाबाङका ४० वर्षीया इखमाया बुढा मंगलबार दिउँसो चट्याङ लागेर गम्भीर घाइते भएका हुन ।

गाबाङ स्थित बाछालाउने भने ठाउँमा गाई ग्वाला जानुभएकोमा चट्याङ लागेर गम्भीर घाइते हुनुभएको वडा सदस्य मदनकुमार बुढा मगरले जानकारी दिनुभयो ।

वडा सदस्य बुढाका अनुसार अहिले उपचारको लागि जिल्ला अस्पताल रुकुमकोट लगिदैछ । बुढाको अधिकांस शरीर जलेको छ ।

Facebook Comments