• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राधाकृष्ण टोल विकास संस्थाको अध्यक्षमा दंगाल




घोराही उपमहानगरपालिका १४र१५ मा रहेको राधाकृष्ण टोल विकास संस्थामा गणेश कुमार दंगाल चयन भएका छन ।

संस्थाको शनिबार भएको अधिवेशनले गणेश कुमार दंगालको अध्यक्षतामा ११ सदस्यी सतिती चयन गरेका छन जस्मा उपाध्यक्ष गौरीशंकर श्रेष्ठ, सचिव प्रदिप पोख्र्रेल, सहसचिव राजेन्द्र श्रेष्ठ, कोषाध्यक्ष मिराराज भण्डारी र सदस्यहरु दुण्डीराज बुढाथोकी, लियाकत अलि, कपिल वर्मा, रमेश राजभण्डारी, गणेश चौधरी, साधाना गिरी, रहेका छन ।

त्यसैगरि गंणेश कुमार दंगालको अध्यक्षतामा प्रथम बैठक वसी ओमभक्त बुढाथोकी, वसन्त जोशी , प्रकास के.सी. लाई सल्लाहकारमा चयन गरेको छ, र साईमन्दिर टोल बाट आएको नालाको पानि बाबा होटेल अगाडी अवरुद्ध भई पानी बाटोबाट गएर वाटो अवरुद्ध भएकोले तत्काल मर्मतको लागी घोराही उपमहानगरपालिकालाई अनुरोध गरेको छ, यस टोलमा विच सडकमा रहेका विद्युत पोलहरु सार्ने विद्युत प्राधिकरणलाई अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

Facebook Comments