• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्यान्सरपीडितलाई सहयोग गर्न आग्रह




घोराही उपमहानगरपालिका वडा नम्बर १८ निवासी २४ बर्षीया भीमा पुन क्यान्सर रोगबाट पीडित हुनुभएको छ ।

असार १० गते आन्द्रामा क्यान्सर देखिएपछि उहाँको भरतपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । उहाँको उपचारका लागि देश बिदेशबाट सहयोग जुटिरहेको छ ।

उहाँलाई अझै ठूलो परिमाणमा सहयोग आवश्यक परेको सहयोग संकलनमा जुट्नुभएका सहयोगी अर्जुन पन्थीले जानकारी दिनुभयो । उहाँले सहयोग गर्न चाहनेलाई बिरामी भीमा पुन मगरकै नाममा रहेको कृषि विकास बैंकको ०२–१२२–०१६५४४१५–०१–९ मा रकम जम्मा गरिदिनु आग्रह गर्नुभयो ।

त्यस्तै घोराही १८ नवलपुर पुलचोकको पार्वती डेरीमा पनि सहयोगका लागि सम्पर्क गर्न सकिने उहाँले जानकारी दिनुभयो । सहयोगका लागि ९८५७८३१८२१ र ९८६६६४०१३० मा सम्पर्क गर्न सकिने पन्थीले जानकारी दिनुभयो ।

Facebook Comments