• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मदिनमा रक्तदान




दाङ जिल्ला फोटो ग्राफर एशोसियसनका सदस्य घोराही १५ निवासि वासु अधिकारीकको जन्मदिनमा अधिकारीसहिी ४ जनाले रक्तदान गरेका छन् ।


विरामीलाई रगतको अभाव नहोस भन्ने उद्देश्यका साथ आफूहरुले सामूहिक रक्तदान गरेको अधिकारीले बताउनुभयो ।

डिलाइट फोटो स्टुडियो घोराहीका सञ्चालक अधिकारीसहित तुलसीपुर १५ का राजेश पाण्डेय, घोराही ७ सौडियारका निशानदाजु भट्टराइ र घोराही ३ का विशाल कुवँरले रक्तदान गर्नु भएको हो ।

Facebook Comments