• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा जंगली जनावर र पंक्षीको उद्धार, वन कार्यालयलाई बुझाइयो





तुलसीपुर उपमहानगरपालिका १८ को वडा कार्यालय नजिकबाट स्थानीयले शनिवार एउटा जनवार र एउटा पंक्षीको उद्धार गरेका छन् ।


हुइचिलको सानो बच्चा वडा कार्यालय नजिक सडकछेउबाट स्थानीय पूर्ण थापा, शिव थापालगायतले उद्धार गरेको पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले जानकारी दिनुभयो ।


त्यस्तै स्थानीय निरबिरालोको पनि उद्धार गरेका छन् । घोगरको रुखमा चोट लागेको अवस्थामा भेटिएको निरबिरालोलाई झारेर डिभिजन वन कार्यालयलाई बोलाएर जिम्मा लगाइएको रावतले जानकारी दिनुभयो ।

Facebook Comments