जिल्ला सहकारी संघको निर्वाचनका लागि शेषुराम भण्डारी नेतृत्वको प्यानल सार्वजनिक गरिएको छ । मंलवार हुने निर्वाचनका लागि सोमवार साँझ प्यानल सार्वजनिक भरिएको हो ।
जसअनुसार सञ्चालक समिति सदस्यहरुमा कृष्णप्रसाद रिजाल, मिनराज घिमिरे, हुमा डिसी, मीना गुरुगं, तुलसीराम कँडेल, सरस्वती गौतम, नेवबहादुर रोका तथा लेखा सदस्यहरुमा नारायण भण्डारी र ऋषिराज सुवेदी रहनुभएको छ ।
अध्यक्षमा शेषुराम भण्डारी र गोविन्दप्रसाद शर्माबीच प्रतिष्पर्धा हुनेछ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।