• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सोलाबाङमा घाइते रतुवाको उद्धार





रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्वर ४ सोलावाङबाट घाईते रतुवाको उद्धार गरिएको छ ।

आज अपरान्ह ४ वजे सोलावाङ नजिक घाईते अवस्थामा रहेको जंगली मृग रतुवालाई प्रहरीले उद्धार गरेको हो ।

सोलाबाङ प्रहरी चौकीबाट गस्तिमा गएको प्रहरी टोलीले रतुवाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिले जनाएको छ । उद्धार गरिएको उक्त रतुवालाई डिभिजन बन कार्यालय सेरीगाउँमा बुझाइएको प्रहरीको भनाई छ ।

उक्त रतुवाको उपचार भैरहेको डिभिजन वन कार्यालय रुकुम पश्चिले जनाएको छ ।।

Facebook Comments