विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका विशेष जिल्ला सदस्य मानबहादुर बिक (बिजय)ले पार्टी परित्याग गर्नुभएको छ ।
पार्टीको जिल्ला सदस्य, रुन्टीगढी गाउँपालिका सेक्रेटरी र युवक संगठनको जिल्ला अध्यक्ष रहेकोमा उहाँले प्रेस बिज्ञप्तिमार्फत आजदेखि पार्टीका कुनै संगठन र गतिविधिमा नरहने घोषणा गर्नुभएको छ ।
साथै उहाँले अब स्वतन्त्र र खुला जीवनयापन गर्ने पनि बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।