• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङका विभिन्न स्थानमा महरालाई स्वागत





पूर्वसभामुख एवं दाङ क्षेत्र नम्बर २ का सांसद कृष्णबहादुर महरालाई दाङका विभिन्न स्थानमा स्वागत गरिएको छ ।


पाँच महिना लामो समय जेल बसेर रिहा हुनुभएको महरा निर्वाचन क्षेत्र दाङ आउनुभएको हो । अदालतबाट सफाइ भएपछि उहाँ दाङ आउँदा शुभेच्छुकहरुलाई उत्साह देखिएको छ ।

कालाकाटे, भालुवाङ, सिसहनियाँ, लमही, घोराही उपमहानगरपालिका १७ र ट्राफिक चोकमा स्वागत गरिएको थियो । जिल्लाका विभन्नि स्थानबाट महराका शुभचिन्तकहरु आएका थिए ।

Facebook Comments