राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीन जना उम्मेदवार बिजयी हुनुभएको छ ।
अपांगतातर्फ जगप्रसाद शर्मा ‘अपार’ ५४२४ मतभारसहित बिजयी हुनुभएको छ ।
त्यस्तै खुल्लातर्फ गोपाल भट्टराइ ५३८२ मतसहित र महिलातर्फ बिमला घिमिरे ५७७८ मतसहित बिजयी हुनुभएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।