• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कांग्रेस जिल्ला सदस्यसहित तीन जनाद्वारा पार्टी परित्याग





नेपाली कांग्रेसका जिल्ला सदस्य कमल ओलीले पार्टी परित्याग गर्नुभएको छ । नारायणपुरमा सार्वजनिकरुपमै उहाँले पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।


त्यस्तै कांग्रेसका सक्रिय सदस्य डिल्ली ओली र सक्रिय सदस्य मञ्जु ओलीले पनि पार्टी परित्याग गर्नुभएको छ । उहाँहरुले चाँडै नेकपामा प्रवेश गर्ने बताउनुभएको छ ।

तीनैजनाले सार्वजनिकरुपमा पार्टी सदस्यता च्यातेर पार्टी छाडेको घोषणा गर्नुभएको हो ।

Facebook Comments