६२ औं बार्षिकोत्सवको अवसरमा मावि रझेनाले नयाँ प्याकेज घोषणा गरेको छ ।
विद्यालयका अध्यक्ष जीवन गौतमले नयाँ प्याकेज घोषणा गर्दै मावि रझेनाबाट एसइइ परीक्षा दिएपछि हरेक विद्यार्थीलाई निशुल्क प्राबिधिक दिइने बताउनुभयो ।
‘अब मावि रझेनाबाट एसइइ दिने विद्यार्थीले एसइइको प्रमाणपत्रसँगै एउटा जीवनउयोगी सीप पनि सिकेर जाने छ’– उहाँले भन्नुभयो– ‘ एसइइ परीक्षापछि तीन महिना प्लम्बिङ र इलेक्ट्रिसिटी तालिम दिइने छ ।’
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।