• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
१३ औं सागमा नेपालको ऐतिहासिक सफलताः यी हुन् नेपालका स्वर्ण पदक बिजेताहरु




नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकूद (साग) सफलतापूर्वक सम्पन्न भएको छ ।

यसमा नेपालले ऐतिासिक जीत हात पारेको छ । नेपालले कूल ५१ स्वर्णहित २०६ पदक हात पारेको छ । यी खेलाडी हुन्, जसले नेपाललाई स्वर्ण दिलाएः


तेक्वान्दो
१. २३–२९ वर्ष पुम्से : कमल श्रेष्ठ
२. १७ –२३ वर्ष पुम्से : सिना मादेन लिम्बु
३. २३ –२९ वर्ष पुम्से : पार्वती गुरुङ
४. २९ वर्ष माथि पुम्से : आयशा शाक्य
५. २९ वर्ष माथि पुम्से : आयशा शाक्य र सञ्जिकुमार पाण्डे
६. महिला टिम १७–२३ वर्ष टिम पुम्से : निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना
७. महिला टिम २३–२९ वर्ष टिम पुम्से : निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई
८. ४६ केजी मुनि गेरुगी : काजल श्रेष्ठ
९. ६८ केजी मुनि गेरुगी : वीरबहादुर महरा
१०. ६२ केजी मुनि गेरुगी : संगीता बस्याल
११. ८७ केजी गेरुगी : सक्षम कार्की
१२. ८७ गेरुगी : भुपेन श्रेष्ठ

कराते
१. एकल काता : मण्डेकाजी श्रेष्ठ
२. टिम काता, पुरुष : मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर
३. टिम काता, महिला : निर्मला तामाङ, संगिता मगर, सरु कार्की
४. ५५ केजी कुमुते : लक्ष्मण तामाङ
५. ८४ केजीमाथि : विप्लवलाल श्रेष्ठ
६. ४५ केजी मुनी : कुसुम खड्का
७ ५० केजी मूनि : अनु अधिकारी
८. ६७ केजी : नवीन रसाइली
९. ६८ केजी : सुनिता महर्जन
१०. ६८ केजी : अनुपमा मगर

ट्रायथलन
१. सोनी गुरुङ
२. हिमाल टमाटा

उसु
१. थाउलो : विजय सिन्जाली
२ थाउलो : सुस्मिता तामाङ
३. थाउलो : दीपक हमाल
४. थाउलो नान्दौ : निमा घर्तीमगर
५. सान्डा सान्सो : जुनी राई

एथलेटिक्स
१. १० हजार मिटर : सन्तोषी श्रेष्ठ
२. ५ हजार मिटर : गोपीचन्द्र पार्की
३. म्याराथन : किरण सिंह बोगटी

साइक्लिङ
१. डाउनहिल : राजेश मगर
२. डाउनहिल : निश्मा श्रेष्ठ
३. क्रस कन्ट्री : लक्ष्मी मगर
४. क्रस कन्ट्री : वुद्धिबहादुर तामाङ

बक्सिङ
१. पुरुष ६० केजी : सनिल शाही
२. महिला ४८ केजी : मिनु गुरुङ
३. पुरुष ६४ केजी : भुपेन्द्र थापा मगर

पौडी
१. २ सय मिटर फ्रिस्टाइल : गौरिका सिंह
२. ४ सय मिटर फ्रिस्टाइल : गौरिका सिंह
३. २ सय मिटर ब्याकस्ट्रोक : गौरिका सिंह
४. १०० मिटर फ्रिस्टाइल : गौरिका सिंह

भारोतोलन
१. ५९ केजी : सन्जु चौधरी
२. पुरुष ८९ केजी तौल : विकास थापा

जुडो
१. महिला ७८ केजीमुनि : पुनम श्रेष्ठ
२. महिला ५२ केजी मुनि : देविका खड्का

गल्फ
१. पुरुष एकल : सुवास तामाङ
२. पुरुष टिम इभेन्ट्स : सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की, निरज तामाङ

फुटबल
१. पुरुष फुटबल

कुस्ती
१. ५५ केजी तौल समूह : संगीता धामी

Facebook Comments