दाङको घोराही १५ तरकारी बजारमा किनमेल गर्दै स्थानीय । भोलि परेको माघी/माघे सक्रान्तिको अवसरमा आज धेरै उपभोक्ताहरु तरुल किनिरहेका देखिन्थे ।
तस्वीरहरु: नरेन्द्र केसी








Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
