• २८ माघ २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हाम्रो पार्टी दाङको सभापतिमा ताम्राकार




घोराही। हाम्रो पार्टी नेपाल, दाङको सभापतिमा दिलिप ताम्राकार चयन हुनुभएको छ।

आज भएको जिल्ला भेलाले ताम्राकारको सभापतित्वमा जिल्ला समिति विस्तार गरेको छ। जिल्ला समिति १७ सदस्यीय रहेको छ।
समितिको उपसभापतिमा अशोक रसाइली र सुनिल बिक, सचिव केशमान बिक, सचिव मुकेश नेपाली र कोषाध्यक्ष योग्य बराइली चयन हुनुभएको छ।

पार्टीका केन्द्रीय उपसभापति केशव नेपालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु सुन्दर बिश्वकर्मा, भीमबहादुर चन्द, गोपाल नेपाली, सुशील परियार, शिला शाह, प्रकाश थापा लगायतले बोल्नुभएको थियो।

Facebook Comments