विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट युवा संगठनका केन्द्रीय सदस्य योर्साङ तामाङले आत्मसमर्पणको घोषणा गरेका छन् ।
उनले जिल्ला प्रशासन रसुवामा स्थानीयहरुको रोहवरमा आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिनुभयो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।