• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीका वडामा नेकपाका को को भए अध्यक्ष र सचिव ?




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले घोराही उपमहानगरपालिकाका १९ वटै वडाका पार्टी अध्यक्ष र सचिवलाई जिम्मेवारी बाडफाड गरेको छ। मंगलवार घोराही उपमहानगरपालिको वडागत जिम्मेवारी बाडफाँडसँगै शपथ खुवाएको थियो।

जसमा घोराही उपमहानगरपालिका वडा नंम्बर १ कोे पार्टी अध्यक्षमा टोपा कुमारी पौडेल, सचिवमा पूर्णबहादुुर मल्ल, वडा नं। २ को अध्यक्षमा विपतराम चौधरी, सचिवमा लेखा अधिकारी, वडा नंं। ३ को अध्यक्षमा सुमन रोका, सचिवमा रामबहादुर केसी, वडा नं। ४ को अध्यक्षमा मुनाल घिमिरे, सचिवमा रिखा घर्ती, वडा नं। ५ को अध्यक्षमा नुमबहादुर केसी, सचिवमा पूर्णबहादुर बिक, वडा नंं। ६ को अध्यक्षमा खलुु पुुन र सचिवमा लौटन चौधरी, वडा नंं। ७ को अध्यक्षमा गुुरुप्रसाद चौधरी र सचिवमा चिजबहादुर चौधरी रहनुुभएको छ।

त्यस्तै वडा नं ८ को अध्यक्षमा पीताम्बर ओली, सचिवमा गीता शाह, वडा नंं। ९ को अध्यक्षमा बोधीबहादुर बस्नेत, सचिवमा माघुलाल चौधरी, वडा नं। १० को अध्यक्षमा बुद्धि चौधरी, सचिवमा तिलक महरा, वडा नं। ११ को अध्यक्षमा गोविन्द गौतम, सचिवमा विनोद विक, वडा नंं। १२ को अध्यक्षमा मदनकुमार अधिकारी, सचिवमा पूर्ण बुढा, वडा नं। १३ को अध्यक्षमा दीपक गिरी, सचिवमा रिमबहादुर नेपाली, वडा नंं। १४ को अध्यक्षमा कीर्तिमान पुुन, सचिवमा भानसिंह बुढा र वडा नं १५ को अध्यक्षमा राजकुुुमार अधिकारी, सचिवमा पाण्डव शर्मा रहनुुभएको छ।

त्यस्तै वडा नं १६ को अध्यक्षमा गजेन्द्र खड्का, सचिवमा देउमन दमाई, वडा नंं। १७ को अध्यक्षमा पदम केसी, सचिवमा धनीराम चौधरी, वडा १८ को अध्यक्षमा अञ्जनकुमार पौडेल, सचिवमा सुरेश बुढा र वडा नं। १९ को अध्यक्षमा टेकमान पुुन, सचिवमा डम्बर रावत रहनुुभएको छ।

३५ सदस्यीय नगर कमिटी रहेकोमा पाँच सदस्यीय कार्यालय समिति गठन गरिएको छ। जसमा नगर अध्यक्ष राममणि पाण्डे, नगर सचिव प्रमोद शर्मा, प्रकाश चौधरी, सुदन केसी र रमेश आचार्य रहनुुभएको छ । ३१ सदस्यीय सचिवालय गठन गरिएको छ।

Facebook Comments