• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पुलको रेलिङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु




शिवु खनाल
देउखुरी-देउखुरीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–३ मसुरिया निवासी ४३ वर्षीय खिमबहादुर पुन रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शुक्रबार साँझ करिब सात बजे राप्ती गाउँपालिका–८ सिसहनिया स्थित महदेवा देखि सिसहनिया तर्फ जाँदै गरेको रात २ प ६२६१ नम्बरको मोटरसाइकल सिसहनिया पुलको रेलिङमा अनियन्त्रित भई ठोक्किँदा पुनको घटनास्थलमै मृत्यु भएको हो।

पुनको टाउकोमा गम्भीर चोट लागेको र शवलाई पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Facebook Comments