• १ जेष्ठ २०८३, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रेस सेन्टर चौरजहारीको अध्यक्षमा बिक




रुकुमपश्चिम । प्रेस सेन्टर नेपाल रुकुमपश्चिम चौरजहारी नगर समितिको नयाँ नेतृत्व चयन भएको छ। राजेन्द्र विकको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

नयाँ कार्यसमितिमा अनिता विक उपाध्यक्ष, शक्ति बारघरी सचिव, सुवेच्छा पोखरेल सहसचिव, लक्ष्मी घर्ती कोषाध्यक्ष चयन भएका छन्। यस्तै, भूमिका पुनमगर, मनिषा डाँगी र रोशन ढकाल सदस्यमा चयन भएका छन्।

नवगठित टिमले पत्रकार हित, अधिकार र संगठन सुदृढीकरणमा सकारात्मक भूमिका खेल्ने प्रेस सेन्टर रुकुमले विश्वास व्यक्त गरेको छ ।

Facebook Comments