• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा खोलामा बगेर विद्यार्थीको मृत्यु




दाङको बंगलाचुली गाउपालिका वडा नं ८ कयनपामा खोलामा बगेर एक विद्यार्थीको ज्यान गएको छ ।

तिलकराम बैजालीका छोरा ९ बर्षीय छोरा भक्तसिङ बैजाली मगरको खोलाले बगाएर मृत्यु भएको हो ।

मावलीबाट फर्कने क्रममा स्थानीय खहरे खोलाले बगाएको वडा अध्यक्ष गिरराज बाँठाले जानकारी दिनुभयो ।

बैजाली मावि मुलाबारी भेडाबारीका कक्षा ३ का विद्यार्थी रहेको बंगलाचुली गाउँपालिकाका प्रेस सल्लाहकार जीवन नेपालीले जानकारी दिनुभयो ।

Facebook Comments