• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती समाज दक्षिण कोरियाद्वारा अम्बिकेश्वरी मन्दिरलाई डष्टविन सहयोग




दाङ । दक्षिण कोरियामा रहेका युवाहरुको संगठन राप्ती समाज दक्षिण कोरियाद्वारा अम्बिकेश्वरी मन्दिर घोराही -१८लाई  ४ थान डष्टविन सहयोग गरेका छन् ।

आज सोमबार वरिष्ठ उपाध्यक्ष सोवर्ण वली , उपाध्यक्ष किसन वली र कोषाध्यक्ष चमन डिसीले अम्बिकेश्वरी मन्दिर व्यवस्थापन समितीका अध्यक्ष नारायण अधिकारीलाई हस्तान्तरण गरेका हुन ।

मन्दिर स्थल वरिपरि फोहोर नहोस् भन्ने उद्देश्यको साथ डष्टबिन सहयोग गरेको उपाध्यक्ष वलीले बताउनु भयो । उहाँले सरसफाई हरेक धार्मिक स्थानहरुमा पनि हुनुपर्ने बताउनु भयो ।

Facebook Comments