दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले दाङमा सर्वपक्षीय अन्तर्क्रिया गर्न थाल्नुभएको छ ।
उहाँले प्रदेश राजधानी देउखुरीस्थित राप्ती गाउँपालिकाको सभाहलमा ‘संकटग्रस्त नेपालले खोजिरहेको निकास, नयाँ नीति र नेतृत्व’ विषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया गरिरहनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले कार्यक्रमको आयोजना गरेको हो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।