• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अपडेटः दुर्घटनामा ज्यान गुमाउने उपाध्यक्ष भएको पुष्टि




बाग्लुङ । बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भपुेन्द्रा बुढासहित तीनजनाको निधन भएको छ। उपाध्यक्ष बुढा नेकपा माओवादी केन्द्रबाट निर्वाचित निर्वाचित हुनुहुन्थ्यो ।

रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटना हुँदा उपाध्यक्ष बुढासहित तीन जनाको निधन भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । गाडी काठमाडौँदेखि रुकुम पूर्व जाँदै गरेको अवस्थामा बागलुङमा दुर्घटनामा परेको थियो।

अन्यको शव पहिचानको क्रममा रहेको उहाँले जानकारी दिनुभयो । दुर्घटनामा घाइते अर्की महिलाको उपचार भइरहेको छ ।

Facebook Comments