रुकुमपूर्व आफैमा दुर्गम जिल्ला हो ।

नेपालका ७७ औं जिल्ला मानिने रुकुमपूर्व नयाँ हिमाली जिल्ला हो ।

त्यसका धेरै विकट गाउँ रहेका छन् । पुथाउत्तरगंगा गाउँपालिकाका गाउँहरु निकै दुर्गम छन् ।

यस क्षेत्रबाट निर्वाचिन प्रदेशसभा सदस्य तेजबहादुर ओली अहिले यहाँका मतदाता भेटघाटमा हुनुहुन्छ ।

मतदाताको गुनासो सुन्ने र चालु आर्थिक बर्षमा भएका विकास निर्माणको अनुगमनमा उहाँ जुट्नु भएको छ ।

सिस्ने गाउँपालिकाबाट पुथाउत्तरगंगा गाउँपािलका पुग्नुभएका ओली गोलखाडालगायतका स्थानमा पुगिसक्नुभएको छ ।



Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
