चीनको बेइजिङस्थित टेम्पल अफ हेभेन पार्क पर्यटकहरूको भीडले भरिभराउ भएको छ ।
विश्वविद्यालय र विद्यालयहरूमा एकपछि अर्को गर्मीको बिदा सुरु गरेसँगै देशका विभिन्न भागबाट ठूलो संख्यामा पर्यटकहरू घुम्न र घुम्न बेइजिङ आउछन् ।
चीनमा ९९% किसान हुदा राम्रो फसलका लागि वार्षिक दुईपटक पुगेर किसानले प्रार्थना गर्ने गरेको स्वर्गको मन्दिरमा प्रार्थनाको वार्षिक समारोहको लागि मिङ र छिङ राजवंशका सम्राटहरूले भ्रमण गर्ने गरेको पाइन्छ ।
युनेस्कोले सन् १९९८ मा विश्व सम्पदा स्थलको रूपमा अंकित गरेको यो मन्दिर वास्तुकलामा उत्कृष्ट मानिन्छ । पूर्वीय दर्शनअन्तर्गत चिनियाँ सभ्यता झल्काउने महत्त्वपूर्ण स्थलको रुपमा यसलाई हेर्ने गरिन्छ ।
तस्वीर:नरेन्द्र केसी/बेइजिङ
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।