• ११ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नियमित रक्तदान संघ दाङको अध्यक्षमा गौतम




दाङ। नेपाल नियमित रक्तदान संघ दाङ जिल्लाको प्रथम भेला सनिवार घोराहीमा सम्पन्न भएको छ ।

रक्तदानको लागि सबै अगाडि बढौ भन्ने मुल नाराको साथमा दाङमा रगत अभाव कारण कसैले मृत्यु हुन नदिन नेपाल नियमित रक्तदान संघ दाङको भेला गरिएको छ जस्मा गुरु गौतम अध्यक्षता मा ११ समिती चयन भएका छन् ।

उपाध्यक्षमा अर्जुन भट्टराई , सचीव रमिला शर्मा कोषाध्यक्ष प्रवेश भण्डारी , उपसचीव सृजना भण्डारी सदस्यहरु; सरिता बुढाथोकी, गोपाल जि.सी, नवराज गौतम , गणेश पौडेल , प्रकाश रेग्मी, मदन पुन उक्त भेलाले चयन गरेको छ।

Facebook Comments