गोविन्द खड्का
घोराही । नेपाल उद्योग व्यापार महासंघ घोराहीको कार्यालय घोराही -१४ लखनपार्क नजिक बिहीबार उद्घाटन गरिएको छ ।
महासंघका अध्यक्ष महेन्द्र बुढाथोकीको अध्यक्षतामा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष एवं लुम्बिनी प्रदेशका पुर्व सामाजिक विकास मन्त्री सुदर्शन बरालले गर्नुृभएको हो ।
बजारलाई चलायमान गराउन सरकारले जनमुखि बजेट ल्याउन लागेको बरालले वताउनुभायो । लोकप्रिय बजेट मार्फत बजारमा पैसा आवस भन्न चाहेको उहाँको भनाई थियो ।
आगोलागी पीडितलाई तुरुन्तै राहत दिन लुम्बिनी प्रदेश सरकारले प्रकृयागत काम अघि बढाएको बताउनुभयो । कार्यक्रमको सञ्चालन महासंघका महासचिव विकास वलीले गर्नुृभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।