• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आगलागीमा परेर रुकुमपूर्वका एक पुरुष गम्भीर घाइते




निराजन सिर्पाली
रुकुमपूर्व । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर -२ काे छिपखाेलामा आगोलागी हुँदा राजकुमार पुन गम्भीर घाइते हुनुभएको छ । एक्कासी वनमा आगाे लागेपछि आफ्नो घरगाेठ जाेगाउँदा पुनलाई आगाेले पाेलेकाे हाे ।

पुनको अहिले रुकुम पूर्व अस्पतालमा उपचार भैरहेको छ । आगाेले धेरै पाेलेकाले अझै अस्पतालमा कति दिन बस्ने भन्ने निश्चित नभएको घाइते पुनका श्रीमती लक्ष्मी घर्ती पुनले बताउनुभएको छ । उहाँका अनुसार आर्थिक अवस्था कम्जोर हुँदा अहिलेसम्म चलेको तर अबको दिनहरुमा औंषधि उपचार तथा खाना खर्चमा समस्या हुने बताउनुभएको छ ।

घाइते पुनकाे पनि सरकार पक्ष तथा सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुले सहयोग गरे आफु छिटो निकाे हुने अपेक्षा छ ।

Facebook Comments