• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा कार्यरत रुकुमेली कर्मचारीहरु संगठित




दाङका विभिन्न सरकारी कार्यालयमा क्रियाशील रुकुमेली कर्मचारीहरुको भेला शुक्रवार घोराहीमा सम्पन्न भएको छ ।

भेलाले नापी अधिकृत प्रकाश ओलीको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ ।

समितिमा तेजकुमार शर्मा, तेजबहादुर खत्री, बलाराम खत्री, विकास गौतम, कमला खड्का, बिश्वास श्रीपाली, प्रेम खड्का, रामबहादुर खड्का, खिमबहादुर खड्का र खडग भण्डारी सदस्य रहनुभएको छ ।

भेलाले साउन १५ भित्रै नाम, उद्देश्यसहितको प्रतिवेदन तयार पारी साधारणसभा गर्ने निर्णय गरेको छ ।

भेलाले भातृत्व, आपसी सम्बन्ध जन्मभूमिप्रतिको दायित्व, पेसागत मर्यादा र एकताप्रति प्रतिबद्ध रहने निर्णय गरेको छ ।

Facebook Comments