नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सोलुमा प्रहरी चौकीमाथि आक्रमण गरेको हल्लाको खण्डन गरेको छ ।
पार्टी प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरी सुरक्षा निकायमाथि आक्रमण गर्ने कुनै नीति नभएको जनाउनुभएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।