• २८ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
क्रान्तिकारीको विद्यार्थी जागरण अभियान अम्बिकेश्वरी क्याम्पसमा




घोराही । अखिल (क्रान्तिकारी) दाङले विद्यार्थी जनजागरण अभियान तीब्र बनाएको छ । संगठनले अभियान अन्तर्गत सोमबार घोराहीमा रहेको अम्बिकेश्वरी क्याम्पसमा भेला सम्पन्न गरेको हो ।

भेलाले चौंथो क्याम्पस सम्मेलन १० दिनभित्र सम्पन्न गर्न संजय केसीको संयोजकत्वमा १५ सदस्यीय क्याम्पस सम्मेलन आयोजक समिति गठन गरेको छ ।

सम्मेलन आयोजक समितिको सदस्यहरुमा सक्सेस न्यौपाने, पुष्पा केसी, सौगात पुन, मनिष भुषाल, सबिन चौधरी, सागर रावत, बिबश घर्ती मगर, मनोज रोका मगर, योगेश पुन मगर, दिनेश बिसी, शितल मगर, सुष्मा नेपाली, बुद्धि वली र बिकास लम्साल रहेको अखिल (क्रान्तिकारी) दाङका नेता गोविन्द मल्लले जानकारी दिए ।

 

Facebook Comments