• ६ आश्विन २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
औषधी व्यवसायी संघ दाङको तेस्रो साधारणसभा सम्पन्न




घोराही, २२ माघ । नेपाल औषधी व्यवसायी संघ दाङले आफ्नो तेस्रो साधारणसभा शनिबार सम्पन्न गरेको छ । जिल्ला शाखा दाङका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता तथा संघका केन्द्रिय अध्यक्ष बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी साधारण सभा सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्ने औषधी व्यवसायीहरुले गुणयुक्त असरयुक्त र जनसुरक्षित औषधिहरुको सर्वशुलभ तरिकाले जनसमक्ष पुराउने कामलाई प्रभावकारी तरवरले अगाडी बढाएको बताएका थिए ।

तेस्रो साधारण सभा कार्यक्रममा संस्थागत प्रतिवेदन महासचिव श्यामकुमार गिरी र संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष गिरीराज न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण महासचिव गिरीले गर्नुभएको थियो ।

Facebook Comments