रुकुमपश्चिमको मुसीकोट १० स्थित सहिद कामी बुढा पार्कमा सहिद दिवस मनाइएको छ । राप्ती साहित्य परिषद् रुकुम शाखाको आयोजना र मुसीकोट नगरपालिका वडा नम्बर १० को व्यवस्थापनमा दिवस खुला कविता वाचन तथा कविता प्रतियोगितासहित सहिद दिवस मनाइएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।