लोकदोहोरी गायक भीम पाैडेलको निधन भएकाे छ । स्याङ्जा खुदी घर भएका पौडेलको गएराति निधन भएकाे परिवारका सदस्यले बताएका छन् ।
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीका अनुसार उहाँ केही समयदेखि बिरामी हुनुहुन्थ्यो ।
पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय उहाँ लाइभ दोहोरीमा लोकप्रिय हुनुहुन्थ्यो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।