• २७ मंसिर २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिस्ने गाउँपालिका – ४ मा वडास्तरीय युवा क्लब गठन




रुकुमपूर्व, ८ माघ । नमूना गाउँ सभा अभ्यासका लागि सिस्ने गाउँपालिकाको – ४ नम्बरमा वडा वडास्तरीय युवा क्बल गठन गरिएको छ ।

वडामा रहेका १६ बर्ष पुरा भई २४ बर्षसम्मका युवाहरुको भेलाले निराजन सिर्पालीको अध्यक्षतामा १५ सदस्यीय क्लब गठन गरिएको हो । जसको उपाध्यक्षमा मुना बोहरा सचिवमा धनकला खड्का सह–सचिवमा लयन घर्ती र कोषाध्यक्षमा वेगम जैसी रहेका छन् ।

रुकुम पूर्बमा हुने युवाको प्रतिभाहरुलाई खोजि गर्दै प्रत्येक वडामा क्लब गठन गरिएको युवा संघ रुकुम पूर्बका अध्यक्ष सुवास गौतमले जानकारी दिए ।

कार्यक्रममा वडा अध्यक्ष दलराज घर्ती वडा सदस्यहरु बल वहादुर केसी, सृजना नेपाली, पदमराज जैसी, नेपाली काङ्ग्रेसका वडा सभापति कमल जैसी, युवा संघ रुकुम पूर्बका अध्यक्ष सुवास गौतम युवा नेत्री हिमाल पुन मगर लगायत युवाहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन युवा संघ रुकुम पूर्वका सचिव हिमशिखर शाहाले गरेका थिए ।

Facebook Comments