• १८ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुमुना-सुमुन साहित्य पुरस्कार सहनशिला खत्रीलाई




सुमुना-सुमुन साहित्य अक्षयकोषबाट साहित्यकार सहनशिला खत्री पुरस्कृत हुनुभएको छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिम शाखाको १५औं वार्षिक समारोह तथा रुकुम साहित्य मालाको सतवार्षिक कार्यक्रमको अवसरमा खत्री सुमुना- सुमुन साहित्य अक्षयकोष पुरस्कारबाट पुरस्कृति हुनुभएको हो ।

राप्ती सहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिममा स्थापना गरिएको उक्त अक्षयकोषबाट प्रत्यक वर्ष विभिन्न विधामा पुरस्कार वितरण गरिने गरिन्छ । गत वर्ष पत्रकारीता क्षेत्रमा पत्रकार मनिष खड्कालाई उक्त पुरस्कारबाट सम्मानित गरिएको थियो ।

यो वर्ष सहित्य क्षेत्रमा सहनशिला खत्रीलाई सम्मान गरिएको परिषदका सल्लाहाकार तथा अक्षयकोष स्थापना गर्नु हुने मुकुन्द प्रशाद शर्माले जानकारी दिनुभयो । १५ हजारको कोषबाट आउने लाभांसबाट पुरस्कृत गर्ने गरिएको छ ।

Facebook Comments